भूतपूर्व गोर्खाद्वारा लन्डनमा न्याय र समानताको माग गर्दै र्‍याली

लन्डन । वर्षौंदेखि आफ्ना मागको लागि आन्दोलन गर्दै आएका भूतपूर्व गोर्खा सैनिकहरुले मंगलबार लन्डनको केन्द्रमा एक भव्य र्‍यालीको आयोजना गरेका छन् । ‘हामीलाई न्याय चाहियो, समान व्यवहार गरियोस्’ भन्ने प्लेकार्डसहित सयौं गोर्खा तथा तिनका परिवारहरु र्‍यालीमा उपस्थित भएका थिए । ब्रिटेन शीख समुदाय लगायत अन्य विभिन्न भूपू ब्रिटिश सैनिकहरुले भूतपूर्व गोर्खा सैनिकलाई साथ दिएका थिए … Continue reading भूतपूर्व गोर्खाद्वारा लन्डनमा न्याय र समानताको माग गर्दै र्‍याली